रोकायाको निधनले स्थानीय शोकमग्न ।

कालिकोट , जिल्लाको शुभकालिका गाउँपालिका नेपाली कांग्रेस  वडा नं  ५  कार्य समितिका सभापति एवंम् ,जनता आधार भूत विद्याल बोहोरागाउँका  बिव्यस अध्यक्ष देवराज रोकायको मंगलवार अन्तिम दाँहासस्कार गरियकाे  छ ।

रोकाया गाउँकौ भलादमी, समाजसेवी रोकायाको  निधनले सिङ्गो गाउँपालिका शोकमा डुबेको नेपाली कांग्रेस जिल्ला उपसभापति नन्द बहादुर शाही ‘घमन’ ले बताउनु भयो । साथै शाहीले पार्टीको झन्डा ओडाउदै पार्टीमा ठुलो क्षतिभएको बताउनु भएको थियाे ।

रोकायको सोमबार उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा निधन भएको थियो ।