
कालिकोट, जिल्लाको शुभकालिका गाउँपालिका द्ववारा ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा वृक्षारोपण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको सोही अवसरमा आज एक कार्यक्रमका बिच गाउँपालिका आसपास क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
शुभकालिका गाउँपालिकाका अध्यक्ष गोबिन्द प्रशाद आचार्यको सभा अध्यक्षता र निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर शाही कार्यपालिका सदस्य बी पी बिश्वक्रर्मा राजनीतिक दल, स्थानीय नागरिक र शुभकालिका गाउँपालिका स्तरीय बालसन्जालका बालबालिकाको सहभागीतामा उक्त वृक्षारोपण गरियको थियो ।

रुख रोपाै हरियाली बानाउँ भन्ने उदश्यले,७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाई वृक्षारोपण गरिएको छ । उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोबिन्द प्रशाद आचार्यले भन्नू भयो ।
अब आगामी दिनमा गाउँलिकालाई हरीयाली बनाउने उद्देश्यले ७४ राष्ट्रिय प्रजातन्त्र दिवसका मनाएको गाउँपालिका अध्यक्ष आचार्यले भन्नु भयो ।


कर्णाली देउडा । ७ फाल्गुन २०८०, सोमबार १९:५०