
सुर्खेत /-नेपाल दुरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)आज भन्दा(१०७)एक सय सात बर्ष अगाडि अावा भनेर चिनिने गरि यश कम्पनिकाे स्थापना भएकाे देखिन्छ ।१९७३सालमा खुट्टा टेकेकाे यश कम्पनीले आवा,पि सि ओ ,लेनलाईन ,सिटियमय फाेन र माेवायल सिम स्काई नमस्ते काे सुरु गरदै पछिल्लाे छाेटाे समयमै आम जनसमुदाय काे मनमुट्टुमा बस्न पुगेकाे आँखा अगाडि तथ्य छ।कम्पनी काे रुप आजका दिन हेरि नसक्नु भयकाे बुझिन्छ किन कि एक घरमा नौ जना परिवार एघार माेबायल एघार नै सिम त्याे घरमा वाई फाई पनि जडान भयकाे छ त्यसैले आज याे कम्पनीले दियकाे सुबिधा हेरौत आफ्फै संग बैक आफ्फै संग बजार वा अाजका दिन के काे आवश्यक छ त्यहि बस्तु अर्थात सामान किन बेच अनलाइन बाटै हुनथालि सकेकाे छ ।अहिले शहर देखि गाउँघरसम्म कम्पनिकाे सेवाले गर्दा तरकारी लगाउने बेच्ने भैसिपाल्लने दूध दहि घ्यु महि भेडा बाख्रा पाल्ने खसी मासु बेच्ने कुखुरा कालिज लगायत पशुपंछि तथा सामान्ने गाउमा लाेक्कल खेति गर्ने किसान पनि यस दुरसचार तथा नेपाल टेलिकम काे पहुजमा रहेकाे जानकारि गराउँदै थप सेवा काे खाेजि गर्दै बाँकि देउडा गित बाटै पढ्न नभुल्नु हाेला।।।
१) उन्नाइस सौ तृहत्तर साल मा सेवा भयाे सुरु
सबै सेवा भन्दा पनि यहि सेवा हाे गुरु
कहिले काँहि नेट छैन भन्या रुन्छन् धुरुधुरु।।।
२)नेटबाट प्रत्येक सेवा हातामा हुदैछ
फाेरजिले र फाईवर नेटले गाउँ गाउँमा छुदैछ
नेटचल्या खल्तिमा बैंक सबैका हुदैछ।।।
३)टेलिकमकाे सेवा बाट देशबिदेश भेटिन्छ
फाेनबाट कुराकानि तिर्सना मेटिन्छ
नेटबाटै भिडियाे कलमा अनुहनर देखिन्छ ।।।
४)आई एम ई र ई-सेवालाई यहि नेटले चलाउछ
सबै सेवा दिन्छौं हामी घरघर घरघर आउछ
घरकाेठामा सेवा पुग्छ सारा सुख्ख पाउछ।।।
५)हातहातमा माेवायल हुन्छ वाईफाई घरघर
ताजाखबर सुन्न पाईन्छ यहि टेलिमक हर
अनलाइन मा पढाइ हुन्छ काेठा खरखर।।।
६)सामान किनबेज गर्नका लाई अनलाइन चाहिने
नेटमा खाेजि गरपछि ज्याचाहियाे त्यहि पाईने
दुरसचार ले सबैसंग राम्राे नाता लाउने।।।
भानुप्रभात पाण्डे
अध्यक्ष
कर्णाली देउडा म्युजिक प्रा.लि.
बि न पा ६ सुर्खेत


कर्णाली देउडा । १७ जेष्ठ २०८०, बुधबार १२:५९