
सुर्खेत / एम सि सि बिरोध
एम सि सि को बिरोध गरौ सबै जन्ता जागौ
बिदेशी दलाल का पछि कोहि पनि नलागौ।
जन्म भुमि बेच्ने गरि सम्झौता हुदै छ पबित्र नेपाली भुमी आम जन्ता रुदैछ।।
के पि सेरे प्रचण्ड को एकै मुद्दा हुनु
हाँसेर पाडेका गाँठा अब भैगो रुनु।।
जनता का प्रतिनिधि कोहि नभया लास
एम सि सि टेबुलमा ल्याएउ मेटाईअल्यौ आस।।


कर्णाली देउडा । २२ बैशाख २०८०, शुक्रबार १३:४४