
छत्र रोका मगर धमका
कालिकोट जिल्लको तिलागुफा नगरपालिकामा चलि रहेको १४औं जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा शुभकालीका गाउँपालिकाकी उपाअध्यक्ष धर्मकला शाहीले उकृष्ट खेल प्रदर्शन् गरी गोल मेडेल प्राप्त गर्न सफलहुने खेलाडी लाई जनहि रु १०,००० रुपैया दिने र रजत पाप्त गर्न सफल हुने खेलाडिलाई लाई रु ३००० का दरले व्यक्तिगत सम्मान गर्ने घोषणा गर्नु भएको छ ।

बुधबार भएको खेलमा खेलाडीलाई सहभागी गराउदै यस्तो घोषण गर्न भएको हो । खेलकुद विकास समिति कालिकोटको आयोजनामा सुरु भएको जिल्ला स्थरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रिले दौड,हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डील गायतका खेलहरु समावेश गरीएकाछन् । जस्मा खेल खेल्न कालिकोट जिल्लाका ९ वटा स्थानि तहको सहभागी रहेको छ ।



कर्णाली देउडा । २२ कार्तिक २०८०, बुधबार १७:४१