१)पशुपालन गर्नु पर्छ शुद्ध दूध दहि खान आफ्नै घर घ्यू खानु आयु लामो जान लोकल मासु खानु पर्छ आफ्नै हुन्छ सान ।।। २)कुखुरा बाख्रा र भेडा गाई र भैंसी पालौ जनजिबन सुधार गर्न बजेट यसमा हालौ समय लाई पर्योग गरौ खेर काेहि नफालौ।।। ३) हाँस पालौ कालिज पालौ नयाँ खाेजि गरौ पालन गरि बिक्री गरौ धनसम्पति भरौ पशुविज्ञ सोधिकन सब अगाडि सरौ